गोरखा १ मा कांग्रेसका बजगाईँको जीत निश्चित – Nepal Press

गोरखा १ मा कांग्रेसका बजगाईँको जीत निश्चित

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईँको जीत निश्चित भएको छ ।

६ हजार ७२५ मत गन्न बाँकी रहँदै उनी विजयी भएका हुन् । उनले ३० हजार ९१६ मत पाएका छन् ।

निकटतम प्रतिस्पर्धी रामशरण बस्नेतले १४ हजार ३२४ मत पाएका छन् । ६० हजार ४३१ मत खसेकोमा बजगाईँले १६ हजार ५९२ मतको अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर