किसान श्रेष्ठले दिलाए नेकपा एसलाई दोस्रो जित, बारा ४ बाट फराकिलो मतान्तरमा विजयी – Nepal Press

किसान श्रेष्ठले दिलाए नेकपा एसलाई दोस्रो जित, बारा ४ बाट फराकिलो मतान्तरमा विजयी

काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट नेकपा एसका कृष्ण कुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २० हजार २९१ मतका साथ विजय हासल गर्दा एमालेका एकवाल मियाँ १३ हजार ८६३ मतमा रोकिएका छन् । यसअघि तनहुबाट चुनाव जितेका श्रेष्ठ सो क्षेत्र रामचन्द्र पौडेललाई छाडेर बारामा गएका थिए । ्

प्रदेश सभातर्फ भने एमालेका देवनारायण चौधरी र लोसपाका जितेन्द्र सोनाल बिजयी भएका छन् ।

 

प्रतिक्रिया

One thought on “किसान श्रेष्ठले दिलाए नेकपा एसलाई दोस्रो जित, बारा ४ बाट फराकिलो मतान्तरमा विजयी

  1. पार्टी प्रवेश गर्ने वितिक्कै एकवाल मियाँलाई टिकट किन ? जित्न ? अनि जित्यो ? वर्षौदेखि पार्टी भनेर मरीमेटनेलाई लात हानेर चैतेलाई टिकट दिएपछि यहि हो नतिजा । पुरानो एमालेलाई दिएको भए एमालेले अवश्य जित्दथ्यो । चेतना भया । जसपासँग गठबन्धन पनि महा भूल थियो । दलाल प्रभू साहले भनेर होईन आफ्नै विह्लेषण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर