झापा ३(२) मा एमालेका चुडाल विजयोन्मुख – Nepal Press

झापा ३(२) मा एमालेका चुडाल विजयोन्मुख

काठमाडौं । झापा क्षेत्र नं. ३ प्रदेशसभा २ मा नेकपा एमालेका छविलाल चुडाल विजयोन्मुख बनेका छन् ।

पछिल्लो मत परिणामअनुसार चुडाल १७५५५ मतसहित लिड गरिरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशीले १२५८६ मत ल्याएका छन् ।

निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले अन्तिम मतपरिणाम भने भेरिफाइ भइरहेको नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर