लोसपा मधेश प्रदेश अध्यक्ष सोनल बारा २(२)बाट निर्वाचित – Nepal Press

लोसपा मधेश प्रदेश अध्यक्ष सोनल बारा २(२)बाट निर्वाचित

जनकपुरधाम । बाराको प्रदेशसभा क्षेत्र ४ (२)बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनल पुनः निर्वाचित भएका छन् ।

सोनल १३ हजार ५९६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी ९जसपा०का आत्माराम साहले मात्र ८ हजार २६९ मत पाएका छन् ।

सोनल ०७४ मा पनि यो क्षेत्रबाट निर्वाचित भएका थिए । उनी मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर