५ हजार मत गन्न बाँकी हुँदा केपी ओलीलाई २६ हजारको अग्रता, अर्धशतक कट्ने निश्चित – Nepal Press

५ हजार मत गन्न बाँकी हुँदा केपी ओलीलाई २६ हजारको अग्रता, अर्धशतक कट्ने निश्चित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५० हजार मत कटाउने गरी भारी मतान्तरले अघि बढेका छन् ।

करिब ५ हजार मत गन्न बाँकी रहँदा ओलीले गठबन्धन उम्मेदवार खगेन्द्र अधिकरीलाई २६ हजारभन्दा बढी मतले पछि पारेका छन् । यो भनेको दोब्बरभन्दा बढी हो ।

ओलीले ४८,९४६ मतसहित अग्रता लिइरहँदा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २२,६२८ मत पाएका छन् ।

५ वर्षअघि ५७ जार मतसहित विजयी भएका ओलीले देशभर सर्वाधिक लोकप्रिय मतको कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर