गण्डकी प्रदेशसभामा एमालेलाई पाँचौं सफलता – Nepal Press

गण्डकी प्रदेशसभामा एमालेलाई पाँचौं सफलता

पोखरा । गण्डकी प्रदेशसभामा नेकपा एमालेले पाँचौं सीट जितेको छ । एमालेबाट कास्की ३ (१) प्रदेशसभामा गणेशमान गुरुङ विजयी भएका हुन् ।

गुरुङले १४ हजार ४७३ मत ल्याउँदा उनका प्रतिस्पर्धी दुर्गादत्त भण्डारीले ९ हजार ६६२ मत पाए ।

एमालेले यसअघि नवलपुर २ (२) प्रदेशसभा क्षेत्र, तनहुँ २ (१) र कास्की २ (१) जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर