ओखलढुंगामा कांग्रेसका रामहरिले एमालेका यज्ञराजसँग लिए बदला – Nepal Press

ओखलढुंगामा कांग्रेसका रामहरिले एमालेका यज्ञराजसँग लिए बदला

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् ।

पाँच वर्षअघि एमालेका यज्ञराज सुनुवारसँग पराजित खतिवडाले यसपटक सुनुवारलाई नै पराजित गरेका हुन् ।

खतिवडा ३३ हजार ५६८ मतसहित विजयी हुँदा सुनुवार २६ हजार ७३८ मत पाएर पराजित भए ।

२०७४ को निर्वाचनमा खतिवडालाई ५ हजार २५३ मतले पराजित गर्दै सुनुवार विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर