जसपा अध्यक्ष उपेन्द्र यादव पराजित, सीके राउत दोब्बर बढी मतान्तरले विजयी – Nepal Press

जसपा अध्यक्ष उपेन्द्र यादव पराजित, सीके राउत दोब्बर बढी मतान्तरले विजयी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट पराजित भएका छन् । मधेस आन्दोलनको नेतृत्व गरेर उदाएका यादवलाई मधेसकै अर्का उदीयमान नेता सीके राउतले १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

सीके राउत ३५ हजार ४२ मतसहित विजयी हुँदा उपेन्द्र यादव १६ हजार ९६९ मतमा रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर