बाबुराममा राजनीतिक इमानदारिता बाँकी नरहेको नेसपा नेतृ धनमायाको टिप्पणी – Nepal Press

बाबुराममा राजनीतिक इमानदारिता बाँकी नरहेको नेसपा नेतृ धनमायाको टिप्पणी

पोखरा । नेपाल समाजवादी पार्टीकी नेतृ धनमाया लामाले पार्टी अध्यक्ष बाबुराम भट्टराईमा राजनीतिक इमानदारीता बाँकी नरहेको बताएकी छन् ।
गोरखामा बाबुराम भन्नेसम्मको आधार पनि बाँकी नरहेको भन्दै आफूहरु ‘रामराम’ भन्न बाध्य भएको तर्क छ ।
गोरखामा बाबुरामले माओवादी अध्यक्ष प्रचण्डको सट्टा मानुषी भट्टराईलाई उठाएको भए बाबुरामलाई नै फाइदाजनक हुने उनको आँकलन छ ।
‘बाबुराम भट्टराई सँग थोरै भए पनि राजनैतिक इमान्दारिता थियो भने मानुषी भट्टराईलाई गोरखाबाट उम्मेदवार बनाउनु पर्ने थियो,अब त राम राम भन्नि त होला नि बाबुराम भन्ने ठाउँ नै नराखे पछि,’ उनले फेसबुकमा लेखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर