सुनसरी ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको अग्रता रोकियो,एमालेका कुसियत अघि बढे
नेपाल प्रेस
२०७९ मंसिर ७ गते ७:२२
काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ को मतगणनामा पछि परेका छन् ।
शुरुदेखि अग्रता लिइरहेका कार्कीलाई ६ सय मतले पछि पार्दै एमालेका जगदीश कुसियत अघि बढेका छन् ।
पछिल्लो अपडेट अनुसार एमालेको कुसियतले ६ हजार २७ मत पाएका छन् भने कार्कीले ५ हजार ४३० मत पाएका छन् ।
प्रतिक्रिया