काठमाडौं २ मा स्वतन्त्रकी सोविता गौतम विजयी, ओनसरी चौथो
नेपाल प्रेस
२०७९ मंसिर ७ गते ६:४९
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन् ।
उनले १५ हजार २२९ प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुयाल ११ हजार ५५५ मत पाए ।
यस्तै राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत पाइन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी नेतृ ओनसरी घतीले ९ हजार ४४८ मत पाइन् ।
प्रतिक्रिया