अछाम १ मा नेकपा एसका शेरबहादुर कुँवर विजयी – Nepal Press

अछाम १ मा नेकपा एसका शेरबहादुर कुँवर विजयी

कैलाली । अछाम १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन् । उनी नेकपा एसका केन्द्रीय सदस्य तथा श्रम,रोजगार सामाजिक सुरक्षा मन्त्रीसमेत हुन् ।

कुँवर ४४८९ मतान्तरले विजयी भए । उनले १९५३४ मत ल्याउँदा एमालेका झपट बोहरा १५०४५ मतमा रोकिए ।

अघिल्लो पटक यो क्षेत्रबाट एमाले नेता भीम रावल विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर