पर्वतमा अर्जुन जोशीको अग्रता रोक्दै एमालेका पदम गिरी अघि बढे
नेपाल प्रेस
२०७९ मंसिर ६ गते २२:२२
काठमाडौं । नेपाली कांग्रेसका अर्जुन जोशीको अग्रता तोड्दै पर्वतमा नेकपा एमालेका पदम गिरीले अग्रता लिएका छन् ।
प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक प्रतिस्पर्धामा रहेका यी दुई नेताबीचको मतान्तर अब २८६ मा छ ।
सुरुदेखि नै पछि परेका गिरीले पछिल्लो गणमा १० हजार ५४४ मत पाएका छन् भने जोशी १० हजार २५८८ मतबाट पछ्याइरहेका छन् ।
प्रतिक्रिया