रुकुम पूर्वको प्रदेशसभामा एमालेको समर्थन पाएका माओवादीका बागी बिजयी – Nepal Press

रुकुम पूर्वको प्रदेशसभामा एमालेको समर्थन पाएका माओवादीका बागी बिजयी

काठमाडौं । रुकुमपूर्वमा एमालेको समर्थन पाएका माओवादीका बागी उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा क्षेत्र १ मा माओवादी केन्द्रका अधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै सुरुल पुन विजयी भएका हुन् ।

विजयी पुनले ४४६५ मत ल्याउँदा ओलीले ३९३२ मत मात्रै पाए । पुनलाई नेकपा एमालेको समर्थन थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर