तनहुँ १ मा रामचन्द्र पौडेलले लिए फेरि अग्रता – Nepal Press

तनहुँ १ मा रामचन्द्र पौडेलले लिए फेरि अग्रता

काठमाडौं । तनहुँ १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फेरि अग्रता लिएका छन्।

१३ हजार ४३० मत गणना गर्दा नेता पौडेलले ४ हजार ७११ मत ल्याएर फेरि अग्रता लिएका हुन्।

उनलाई एकबहादुर राना ४ हजार १६९ पछ्याइरहेका छन्। उनीहरूको ५४२ मतान्तर छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर