कपिलवस्तु ३ मा एमालेको गुप्ताले लिए अग्रता – Nepal Press

कपिलवस्तु ३ मा एमालेको गुप्ताले लिए अग्रता

रुपन्देही । कपिलवस्तु क्षेत्र नम्बर ३ का नेकपा एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ताले अग्रता लिएका छन् ।

प्रतिनिधि सभाको १३ हजार २ सय मतगणना हुँदा ३ सय ७६ मतले अगाडि रहेका छन् । गुप्ताले सत्ता गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहलाई पछि पारेका हुन् । शाहले यस क्षेत्रमा निरन्तर ३ पटक सांसद भएका थिए ।

गठबन्धनका शाहले ३ हजार २ सय ७२ मत प्राप्त गर्दा गुप्ताको ३६४८ मत आएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियाले २ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर