गुल्मी २ मा गोकर्ण विष्टको अग्रता कायमै, झाँक्री २१ सय मतले पछाडि – Nepal Press

गुल्मी २ मा गोकर्ण विष्टको अग्रता कायमै, झाँक्री २१ सय मतले पछाडि

काठमाडौं । पूर्व शहरी विकास मन्त्री तथा नेकपा एसकी सचिव रामकुमारी झाँक्री गुल्मी २ मा २ हजार भन्दा बढी मतले पछि परेकी छन् ।

इस्मा र मदाने गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेका गोकर्ण विष्ट १० हजार १२४ मतका साथ अगाडि छन् ।

गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले ८ हजार ८ मतले पछ्याइरहेकी छन् । मत गणना सम्पन्न भएका दुवै गाउँपालिकामा गत स्थानीय चुनावमा गठबन्धनले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर