गोरखा २ मा प्रचण्ड भारी मतले अगाडि, अब्दुसलाई घण्टीले उछिन्यो – Nepal Press

गोरखा २ मा प्रचण्ड भारी मतले अगाडि, अब्दुसलाई घण्टीले उछिन्यो

गोरखा । गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरका साथ अग्रस्थानमा छन् ।

पछिल्लो मतपरिणामअनुसार १० हजार ४३६ मतगणना गर्दा प्रचण्डले ५ हजार ९८१ मत ल्याएका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १ हजार ६८४ मत ल्याएर दोस्रो स्थानमा छन् ।

नेकपा एमालेका अब्दुस मियाँ १ हजार ४३८ मत ल्याएर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर