काठमाडौं ८ मा विराजभक्तको अग्रत कायमै – Nepal Press

काठमाडौं ८ मा विराजभक्तको अग्रत कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता कायमै राखेका छन् ।

१६ हजार ५०० मत गणना हुँदा श्रेष्ठले ५२८६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ४२५४ मत पाएका छन् ।

नेकपा एमालेका शिव सुन्दर राज वैद्यले २११० र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २०९० मत पाएका छन् ।

राप्रपाका प्रकाश रिमालले १३८२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर