झापामा ५ मा ओलीको अग्रता दोब्बर – Nepal Press

झापामा ५ मा ओलीको अग्रता दोब्बर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् ।

झापा क्षेत्र नम्बर ५ मा ८०६७ मतगणना हुँदा ओलीले ४१८१ पाएका छन् ।

नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २०१९ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोरखेलले ७८८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर