गोरखा २ : ५५० मत गणना हुँदा प्रचण्डले पाए ३९१ – Nepal Press

गोरखा २ : ५५० मत गणना हुँदा प्रचण्डले पाए ३९१

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुआती अग्रता लिएका छन् ।

५५० मत गणना हुँदा अध्यक्ष प्रचण्डले ३९१ मत पाएका छन् । यस्तै नेकपा एमालेका अब्दुस मियँले ३३ मत पाएका छन् ।

कविन्द्र बुर्लाकोटीले ६९ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर