काठमाडौं ६ मा घण्टीको फराकिलो अग्रता, एमालेका सर्वेन्द्र दोस्रोमा
नेपाल प्रेस
२०७९ मंसिर ५ गते २१:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले काठमाडौं ६ मा अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो ४२०० मत गन्दा खनाल १५०२ मतसहित अग्रस्थानमा छन् ।
उनलाई एमालेका सर्वेन्द्र खनालले ९७८ मतसहित पछ्याइरहेका छन् भने कांग्रेसका भीमसेनदास श्रेष्ठ ९३१ मतसहित तेस्रो स्थानमा छन् ।
काठमाडौं । देशभरको प्रारम्भिक मतगणनामा सत्ता गठबन्धन समग्रमा पछि पर्दा गठबन्धनका मुख्य दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कतै पनि अग्रता कायम गर्न सकेका छैनन् ।
प्रतिक्रिया