काठमाडौं १ : प्रकाशमान र रवीन्द्रबिच ११ मतको मात्रै दुरी – Nepal Press

काठमाडौं १ : प्रकाशमान र रवीन्द्रबिच ११ मतको मात्रै दुरी

काठमाडौं । काठमाडौं १ मा राप्रपाका रवीन्द्र मिश्र र कांग्रेसका प्रकाशमान सिंहबीचको प्रतिस्पर्धा साँघुरिएको छ । हालसम्म ३८७० मतको गणना भइसक्दा उनीहरू मात्र ११ मतको दुरीमा छन् ।

अग्रस्थानमा रहेका मिश्रले ३८७० मत ल्याउँदा सिंहको ३८५९ मत छ । यसै गरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २०४१ र सुशासन पार्टीका रमेश खरेलले १६६५ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर