एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रारम्भिक मतगणनामा पछि परे – Nepal Press

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रारम्भिक मतगणनामा पछि परे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे चितवन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धी उम्मेदवारभन्दा पछि परेका छन् ।

२ हजार मत गनिसक्दा पाण्डे तेस्रो स्थानमा छन् ।

कांग्रेसका विश्वनाथ पौडेलले ७०१ मतको साथ अग्रता लिइरहँदा स्वतन्त्र पार्टीका हरि ढकाल ६२४ मतसहित दोस्रो र सुरेन्द्र पाण्डे ४९८ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर