इच्छाकामनाको एउटा वडामा गणना सकिदा रवि तेस्रोमै, कृष्णभक्तको फराकिलो अग्रता – Nepal Press

इच्छाकामनाको एउटा वडामा गणना सकिदा रवि तेस्रोमै, कृष्णभक्तको फराकिलो अग्रता

चितवन । करिब साढे ११ सय मत गन्दा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमै कायम रहेका छन् ।

इच्छा कामना गाउँपालिकाबाट शुरु भएको गणनामा एमालेका कृष्णभक्त पोखरेल ५५४ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३९७ मतका साथ पछ्याइरहेका छन् ।

रविले ८७ मत मात्र पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार इच्छा कामना गाउँपालिका वडा नम्बर १ को मतगणना सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर