काठमाडौं ७ मा घण्टीको अग्रता कायमै, मानुषी तेस्रो
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १४:२३
काठमाडौं । काठमाडौं ७ मा २ हजार ४५९ गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छन् ।
रास्वपाका गणेश पराजुलीले ६१५ मत ल्याएर अग्रता कायमै राखेका हुन् ।
उनलाई एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएर पछ्याइरहेकी छन् भने सत्ता गठबन्धनबाट नेपाल समाजवादी पार्टीकी मानुषी यमि भट्टराईले ४५५ मत ल्याएकी छन् ।
प्रतिक्रिया