कतार विश्वकप : कतार र इक्वेडरबीचको खेल सुरु – Nepal Press

कतार विश्वकप : कतार र इक्वेडरबीचको खेल सुरु

काठमाडौं । कतार विश्वकप सुरु भएको छ ।

उद्घाटनको भव्य समारोह सकिएसँगै अहिले आयोजक कतार र इक्वेडरबीचको खेल सुरु भएको छ ।

नेपाली समयअनुसार खेल पौने १० बजे सुरु भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर