कैलालीमा ६३ प्रतिशत मत खस्यो – Nepal Press

कैलालीमा ६३ प्रतिशत मत खस्यो

कैलाली । कैलालीमा ६३ प्रतिशत मत खसेको छ । जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झन्डै ३ लाख ३७ हजार ३७३ मत खसेको प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टले जानकारी दिए ।

जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन् । आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत प्रतिशत मत खसेको हो । कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि आज शान्तिपूर्ण मतदान भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर