गेट तोडेर त्रिवि क्रिकेट प्यारापिटमा पसे दर्शक (तस्बिरहरु ) – Nepal Press

गेट तोडेर त्रिवि क्रिकेट प्यारापिटमा पसे दर्शक (तस्बिरहरु )

काठमाडौं । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् ।

युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *