राष्ट्रिय टिममा आभासको डेब्यू – Nepal Press

राष्ट्रिय टिममा आभासको डेब्यू

काठमाडौं । मिडफिल्डर आभास लामिछानेले राष्ट्रिय फुटबल टिममा पाकिस्तानविरुद्धको खेलबाट डेब्यू गरेका छन् ।

दशरथ रंगशालामा जारी खेलको ५८औँ मिनेटमा सेसेहाङ आङदाम्बेको स्थानमा मैदान प्रवेश गर्दै आभासले राष्ट्रिय टिममा डेब्यू गरेका हुन् ।

नेपाल एपीएफ क्लबमा आबद्ध आभास स्पेनबाट फुटबल खेल्न नेपाल आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर