देउवा र प्रचण्ड चुच्चे नक्साको पक्षमा थिएनन् : ओली (भिडिओ) – Nepal Press

देउवा र प्रचण्ड चुच्चे नक्साको पक्षमा थिएनन् : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मिचिएको भूमि फिर्ता लिन्छु भन्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई टाउको दुखेको टिप्पणी गरेका छन् ।

दैलेखको चुनावी सभालाई सम्बोधन गर्दै उनले मैले दार्चुला गएर भूमि फिर्ता ल्याउँछु भनेको थिए । उहाँलाई टाउको दुखेछ । दार्चुला पुगेर कराउनुभयो । मागेर हुन्छ । बोलेर हुन्छ भनेर । बन्दुक लिएर जाउ । प्रचण्डको डेढ बर्ष संगत गरेका थिए बन्दुकको भाषा बोल्न थाले ।’

एमाले एमालेले मात्रै राष्ट्रको सुरक्षा गर्नसक्ने बताए । उनले आफूले वार्ताबाट आफ्नोे भूमि फिर्ता ल्याउने दाबी गरे ।
उनले देउवा र प्रचण्डलाई बाध्यतामा परेपछि मात्रै चुच्चे नक्साको पक्षमा उभिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर