च्याम्पियन चेलीहरू काठमाडौंमा, सरकारले प्रतिखेलाडी ५-५ लाख दिने (तस्बिरहरू) – Nepal Press

च्याम्पियन चेलीहरू काठमाडौंमा, सरकारले प्रतिखेलाडी ५-५ लाख दिने (तस्बिरहरू)

काठमाडौं । साफ महिला यू—१५ फुटबलको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ ।

बङ्गलादेशमा सम्पन्न खेलमा च्याम्पियन बनेको नेपाली टोली आज स्वदेश फर्किएको हो ।

डबल राउन्ड रोबिनको लिगको आधारमा भएको प्रतियोगितामा अपराजित रहँदै नेपाली चेलीहरू च्याम्पियन बनेका हुन् ।

आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई १-१ गोलको बराबरीमा रोक्ने नेपालले उपाधि जितेको थियो ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले सरकारले विजेता टोलीका सदस्यहरूलाई प्रतिखेलाडी ५ लाख दिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर