नायिका सुहाना थापासँग मत माग्दै प्रकाशमान – Nepal Press

नायिका सुहाना थापासँग मत माग्दै प्रकाशमान

काठमाडौं । कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंहले नायिका सुहाना थापासँग आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि मत मागेका छन् ।

नेता सिंह आज बिहान नेपाली चलचित्र की नायिका थापाको घरमा मत माग्न पुगेका हुन् ।

मत माग्ने क्रममा सिंहलाई नायिका थापाले विजयको शुभकामना दिइन् । उनले प्रकाशमान सिंहको विजयको लागि आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *