‘लौरो’ अभियानको चुनावी घोषणापत्रमा के छ ? (पूर्णपाठ) – Nepal Press

‘लौरो’ अभियानको चुनावी घोषणापत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनमा ‘लौरो’ अभियानमा रहेकाहरूको हाम्रो नेपाली पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ लाई ‘लौरो’ चुनाव चिन्ह प्रयोग गर्न दिने गरी उक्त पार्टीले सम्पूर्ण अधिकार दिएको थियो ।

देशभरबाट लौरो लिन इच्छुक योग्य उम्मेदवारहरूका खुला आवेदनसमेत मागिएको थियो ।

स्थानीय चुनावको परिणामबाट हौसिएका स्वतन्त्र उम्मेदवार संगठितरूपमै मंसिर ४ को चुनावी मैदानमा उत्रिएका हुन् ।

तर, स्वतन्त्र उम्मेदवारी भन्दै प्रचार गरिएकोमा निर्वाचन आयोगले प्रष्टीकरण सोधेको थियो ।

हेर्नुस् प्रतिबद्धताको पूर्णपाठ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर