अन्तर्राष्ट्रिय चेन ब्रान्ड हार्ड रक काठमाडौंको पहिलो वार्षिक उत्सव – Nepal Press

अन्तर्राष्ट्रिय चेन ब्रान्ड हार्ड रक काठमाडौंको पहिलो वार्षिक उत्सव

काठमाडौं। अन्तर्राष्ट्रिय चेन ब्रान्ड हार्ड रक, काठमाडौंले शुक्रवार पहिलो वार्षिक उत्सव मनाएको छ।

दरबारमार्ग स्थित शेर्पा मलको टप फ्लोरमा अवस्थित हार्ड रकले विशेष कार्यक्रम गरेर पहिलो वार्षिक उत्सव मनाएको छ।

एकटकमा २ सयभन्दा बढी ग्राहकलाई सेवा दिन सक्ने हार्ड रक, काठमाडौंमा विभिन्न देशका अथेन्टिक मेनुहरू राखिएको व्यवस्थापनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *