दार्चुलाबाट ओलीकाे उद्घोष : हाम्रो एक इन्च भूमि अर्कालाई छाड्ने छैनौँ (भिडिओ) – Nepal Press

दार्चुलाबाट ओलीकाे उद्घोष : हाम्रो एक इन्च भूमि अर्कालाई छाड्ने छैनौँ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् । दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उनले भने उनले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताए ।

उनले भने, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’

उनले दार्चुलाको समस्या आफूले बुझेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर