यी चार मतदान केन्द्र अस्थायी रूपमा सारिए (सूचीसहित) – Nepal Press

यी चार मतदान केन्द्र अस्थायी रूपमा सारिए (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले ४ वटा मतदान केन्द्र अस्थायी रुपमा सार्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लाका निर्वाचन अधिकृत कार्यालयबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएपछि आयोगले मतदान केन्द्र सार्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम निर्वाचन आयोगले अस्थायी रूपमा मतदान सार्न सक्ने व्यवस्था छ।

अस्थायी रूपमा सारिएका मतदान केन्द्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर