खानेपानीमन्त्री चौधरीले चुनाव प्रचारका लागि हेलमेट नलगाइ बाइकमा कुदेपछि… – Nepal Press

खानेपानीमन्त्री चौधरीले चुनाव प्रचारका लागि हेलमेट नलगाइ बाइकमा कुदेपछि…

काठमाडौं । निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए ।

मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ‘ठुलाबढा’लाई नछुने हो की के हो भनेर प्रश्न गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम विपरीत हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई रेकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर