राष्ट्रिय फुटबल टीमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त – Nepal Press

राष्ट्रिय फुटबल टीमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् । .

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रवेशलाई राष्ट्रिय फुटबल टीमको प्रशिक्षक नियुक्त गरेको हो ।

मंगलबार कात्तिक ३० गते दशरथ रंगाशालामा आयोजना हुने पाकिस्तानसँगको मैत्रिपूर्ण खेलका लागि एन्फाले कटुवाललाई प्रशिक्षक नियुक्त गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर