कलाकारले यसरी मनाए छठ (तस्बिरहरु) – Nepal Press

कलाकारले यसरी मनाए छठ (तस्बिरहरु)

काठमाडौं । आज अस्ताउँदो सूर्यलाई पूजा छठ पर्व मनाइएको छ । यसैबीच कलाकारहरुले पनि छठ पूजा गरेका छन् ।

आफूले पूजा गरेको तस्बिर कलाकारहरुले सामाजिक सन्जालमा सार्वजनिक गरेका छन् ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *