जम्बो इको भेइकलको दशैं तिहार अफरः७ हजारदेखि १० लाखसम्म को अफर – Nepal Press

जम्बो इको भेइकलको दशैं तिहार अफरः७ हजारदेखि १० लाखसम्म को अफर

काठमाडौं । नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्व लाई लक्षीत गरी दशैं–तिहार जम्बो अफर ल्याएको छ ।

यस अफर अन्तरगत जम्बो इको भेहिकल ले बिक्री बितरण गर्र्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले सिधै नगद ७ हजारदेखी ३५ हजारसम्म छुट पाउँनका साथै १० लाख बराबरको दुर्घटना बिमा पाउने छन ।

ईलेक्ट्रिकल स्कुटर को इतिहासमा नै पहिलो पटक यति ठुलो सुविधा दिएको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने बताए ।

लोकन्थली (जडिबुटी) भक्तपुर मा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल ७५ हजारदेखी ३ लाख २० हजारसम्म पर्ने ईलेक्ट्रिकल स्कुटर तथा सवारी साधन बिक्री बितरण गर्दै आएको छ ।

जम्बो इकोले लिथियम आयन युक्त उत्तकृष्ट प्रविधीका ईलेक्ट्रिकल स्कुटर, ईलेक्ट्रिकल साइकल का साथै सारिरिक रुप ले विकलांग भउका व्यक्ति का लगी ईलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउदै आएको छ ।

चीनलगायत अन्य मुलुकबाट ईलेक्ट्रिकल लगायत अन्य सवारी साधन आयातमा समस्या देखिए पनि जम्बो इकोले चाडपर्वलाई लक्षित गरि स्टक उपलब्ध गरायको हुँदा ग्राहकले रोजी–छानी ईलेक्ट्रिकल स्कुटरहरु लोकन्थली नरेफाँट स्थीत शोरुम बाट सजिलै खरिद गर्न सक्ने छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *