अब गाडी किन्दा प्यान नं. र कर चुक्ता प्रमाणपत्र अनिवार्य चाहिने – Nepal Press

अब गाडी किन्दा प्यान नं. र कर चुक्ता प्रमाणपत्र अनिवार्य चाहिने

कामठमाडौं । अबदेखि चार पांग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नं. (प्यान नं.) अनिवार्य चाहिने भएको छ । यस्तै खरिदकर्ताले करचुक्ताको प्रमाण्पत्र पनि अनिवार्य पेस गर्नेपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले गाडी किन्दा स्थायी लेखा नं. अनिवार्य चाहिने र बिक्रेताले लेखा नम्बर बिक्री विजकमा उल्लेख गर्नुपर्ने भन्दै सुचना जारी गरेको छ । चालु आर्थिक वर्षको बुँदा नं. ३९१ को व्यवस्था अनिवार्य रुपमा लागु गराउन विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *