पहिलो हाफमा भारतविरूद्ध बंगलादेश २-० ले अघि – Nepal Press

पहिलो हाफमा भारतविरूद्ध बंगलादेश २-० ले अघि

काठमाडौं । काठमाडौंमा जारी साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आजको खेलमा बंगलादेशले पहिलो हाफमा भारतविरूद्ध २-० को अग्रता बनाएको छ ।

खेलको १२ औं मिनेटमा जाहान सोप्नाको गोलमा भारतले सुरूवाती अग्रता बनाएको थियो ।

सिरिमोति क्रिस्नारानी सरकारले २२औं मिनेटमा गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् ।

यसअघि नै सेमिफाईनल पुगे पनि आजको खेलको नतिजाले सेमिफाइनल समिकरण पूरा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर