श्रीलंकालाई ६-० ले हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमीफाइनलमा – Nepal Press

श्रीलंकालाई ६-० ले हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमीफाइनलमा

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगलशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

समूहको दुवै खेल जित्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।  यसअघि पहिलो खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर