स्वाकेटलाई युएस ओपन उपाधि – Nepal Press

स्वाकेटलाई युएस ओपन उपाधि

काठमाडौं । इगा स्वाटेकले आइतबार ओन्स जुबेरलाई पराजित गर्दै युएस ओपनको उपाधि जितेकी छिन् ।

विश्व नम्बर एक स्वाटेकले आफ्नो खेलजीवनको तेस्रो ग्रान्ड स्लाम जित्ने क्रममा जुबेरमाथि ६–२,७–६ र ७–५० को जित निकालिन् ।
यसै वर्ष फ्रेन्च ओपन जितेकी स्वाटेकले सन् २०२० मा पनि फ्रेन्च ओपन जितेकी थिइन् । जुन उनको पहिलो ग्रान्ड स्लाम थियो ।

सन् २०१६ मा एन्जेलीक्यु कार्बेरपछि एकै वर्ष दुई ग्रान्ड स्लामको जित्ने स्वाटेक पहिलो महिला खेलाडी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर