नेपाल टी-ट्वान्टी लिग खेल्ने बाँकी दुई टिम घोषणा – Nepal Press

नेपाल टी-ट्वान्टी लिग खेल्ने बाँकी दुई टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी लिग खेल्ने बाँकी दुई टिम घोषणा गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई सार्वजनिक गरेको हो ।

फार वेस्टर्न युनाइटेड टिम युनाइटेड किन्डमको टिम भएको क्यानले जनाएको छ । जसको मालिक एसएस इभेन्ट एन्ड भेन्चर्स रहेको छ । त्यस्तै पोखरा युनाइटेडको मालिक पोस्टराज ज्ञवाली छन् ।

क्यानले यसअघि चार टिम घोषणा गरिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर