मिडफिल्डर मन्जलीलाई डेंगु पुष्टि – Nepal Press

मिडफिल्डर मन्जलीलाई डेंगु पुष्टि

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर मन्जली कुमारी योञ्जनलाई डेंगु पुष्टि भएको छ ।

जारी महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिममा रहेकी मन्जलीलाई भुटानविरुद्धको खेलअघि ज्वरो आएकाले उनले उद्घाटन खेल गुमाएकी थिइन् ।

मेडिकल टिमका अनुसार उनी २७ गते हुने श्रीलंकाविरुद्धको खेलका लागि उपलध हुनेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर