रंगशालामा पानी र गोलको एकसाथ वर्षा (फोटोफिचर) – Nepal Press
महिला साफ च्याम्पियनसिप

रंगशालामा पानी र गोलको एकसाथ वर्षा (फोटोफिचर)

काठमाडौं । आजदेखि सुरु साफ महिला च्याम्पियनपिको पहिलो खेलमा नेपाल भुटानविरुद्ध ४-० गोल अन्तरले विजयी बनेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारीले २ गोल र अनिता बस्नेतले २ गोल गरेका हुन् । सावित्राले खेलको सुरुवाती मिनेटमै १ गोल गरेका थिइन् भने अन्य ३ गोल भने मध्यान्तरपछि भएको थियो ।

तस्बिरहरुः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर