साफ महिला च्याम्पियनसिप : ५ मिनेटको अन्तरमा नेपालले थप्यो २ गोल – Nepal Press

साफ महिला च्याम्पियनसिप : ५ मिनेटको अन्तरमा नेपालले थप्यो २ गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत भुटानविरुद्ध नेपालले ३ गोलले अग्रता लिएको छ ।

खेलको सुरुमै १ गोल गरेकी सावित्रा भण्डारीले दोस्रो हाफको ६८ औं मिनेटमा दोस्रो गोल गरेर नेपाललाई २ गोलले लिड गराएकी छन् । त्यस्तै, अनिता बस्नेताले ७२ औं मिनेटमा अर्को गोल गरेसँगै नेपालले ३ गालेको अग्रता लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर