साफ महिला च्याम्पियनसिप : भुटानविरुद्ध पहिलाे हाफमा नेपाल १ गोलले अगाडि – Nepal Press

साफ महिला च्याम्पियनसिप : भुटानविरुद्ध पहिलाे हाफमा नेपाल १ गोलले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले भुटानसँग खेलिरहेको नेपालले पहिलो हाफको समाप्तिमा १–० गोलको अग्रता लिएको छ ।

खेल सुरु भएको केही मिनेटमै सावित्रा भण्डारीले नेपाललाई अग्रता दिलाएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर